आधारभूत सिकाइ, उपेक्षा कहिलेसम्म ?

देवीप्रसाद शर्मा /विकल्प न्यूज १. विषय प्रवेश ः  उखानले भन्छ— “जग बलियो भए घर पनि बलियो हुन्छ ।” यो उखानको सामान्यीकरण हरेक क्षेत्रमा गर्न सकिन्छ । जमिन राम्रो भए बाली सप्रन्छ भनेझैँ । सामान्य आर्थिक स्रोत हुनेले थप आर्थिक उन्नति गर्न सक्छ भनेझैँ । नेतृत्वको बलियो आधार सामाजिक सम्बन्ध हुन सक्छ । लेखन सीप राम्रो … Continue reading आधारभूत सिकाइ, उपेक्षा कहिलेसम्म ?